मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यद्वारा आफुले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता

| २०७९ बैशाख १४ गते १४: १८ मा प्रकाशित

रबि पोख्रेल ,मलारानी। मालारानी गाउँपालिका अर्घाखाँचीका अध्यक्ष बालकृष्ण आचार्यले आफुले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्। 

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मालारानी गाउँपालिका अध्यक्ष आचार्यले पुन: गाउँपालिका प्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्