हाम्रो साथी युबा क्लब मालारानी द्वारा आयोजित क्रिकेट प्रतियोगिताको उपाधि राउडि गाइजलाई

| २०८० कार्तिक ५ गते १९: ०२ मा प्रकाशित

रबि पोख्रेल,मालारानी। हाम्रो साथी युबा कल्ब मालारानी ४ अर्घाखाँची द्वारा आयोजित खुल्ला क्रिकेट  प्रतियोगितामा  सम्पन्न भएको छ। 

फाइनल मा पुगेका साहारा युबा क्लब सन्धिखर्क र आयोजक "ए" राउडि गाइज किर्केट कल्ब बीच फाइनल खेल भएको थियो। फाइनल खेलमा साहारा किर्केट कल्ब ले राउडी गाइज लाई ५५ रन को तार्गेट दियको थियो। 

हाम्रो साथी युबा कल्ब मालारानी ४ अर्घाखाँची द्वारा आयोजित खुल्ला क्रिकेट  प्रतियोगिता

राउडी गाइज को टिम ले ८ ओभर मै ५६ रन बनायर बिजय भयको थियो। 

कार्यक्रम मा प्रमुख अथिती लुम्बिनी प्रदेश सह महा मन्त्री  बिष्णु प्र्साद खनाल मुस्कान मालारानी गाउँपालिका प्रमुख दल बहादुर भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी मालारानी सभापति बिक्रम  महत, गोविन्दा खनाल ,राजु खनाल को उपस्थिति रहेको थियो। 

 बिष्णु प्र्साद खनाल मुस्कान 

कार्यक्रम समापन उक्त खेल का अध्यक्ष गङ्गाराम खनाले गर्नु भएको थियो। खेलमा पहिलो राउडी गाइज दोश्रो साहारा क्रिकेट कल्ब रहेको थियो।प्रथम पुरस्कार ४० हजार मेडल र प्रमाण पत्र रहेको थियो दोस्रो पुरस्कार २० हजार मेडल प्रमाणपत्र रहेको थियो।

प्रतिक्रिया दिनुहोस्