रक गार्डेन मा बनेको खेल मैदान लाई दुबो रोपेर पुन: हरियाली बनाईने (भिडियो-सहित)

| २०८० कार्तिक ७ गते १९: ४९ मा प्रकाशित

 रबि पोख्रेल,मालारानी। सन्धिखर्क नगर पालिका ११ र मालारानी गाउँपालिका ४ को सिमाना रहेको निकै चर्चित पर्यटक स्थल रक गार्डेन गत बर्ष २०७९/ ०८० को समग्र बजेट १ करोड ५० लाख को लगानी मा निर्माण हुन् लागेको उक्त खेल मैदानको निर्माण कार्य अन्तिम चरण मा पुगेको वडा नम्बर ११ का अध्यक्ष चेत नारायण आचार्य ले बताउनु भएको छ। 

रक गार्डेन

पर्यटक स्थल रक गार्डेन मा  बनेको खेल मैदान लाई दुबो रोपेर पुन: हरियाली बनाउने र पर्यटक स्थर बढाउने आचार्यले जानकारी दिएका छन्। 

उक्त खेल मैदान मा पानीटंकी ५ प्रतीक्षालय निर्माण गर्ने  र २ किलोमीटर मोटर बाटो मा ग्राबिलिंग गरिने भएको छ। 

प्रतिक्रिया दिनुहोस्