समाबेसी युवा क्लब द्वारा लागूपदार्थ दुर्व्यवसन विरुद्ध जनचेतनामूलक कार्यक्रम र्‍याली तथा प्रचार प्रसार कार्यक्रम सम्पन्न

| २०७८ असार १५ गते १३: ४५ मा प्रकाशित

दाङ । लमही नगरपालिका -१ वडा कार्यालय देउखुरीले संयोजक गरेको र समाबेसी युवा क्लब लमही नगरपालिका -१ नर्ति देउखुरी ले आयोजना गरेको लागूपदार्थ दुर्व्यवसन विरुद्ध जनचेतनामूलक कार्यक्रम र्याली तथा प्रचार प्रसार कार्यक्रम  यही मिति २०७८ असार १२ गेते देखि १४ गेते सम्म स्थान लमही नगरपालिका -१ बौराह (बसन्तपुर)  मा सम्पन्न  भयो।

मिति १२ र १३ गेते र्याली गरियो र १४ गेते सड़क नाटक पनी देखिइयो नाटकको बारेमा नाटकका लेखक तथा निदेशक नबराज शर्मा ले नाटक को बारेमा केही भने र कार्यक्रम का संचालक  हुमाकन्त भट्टराई  ले गर्नु भयको थियो र  कार्यक्रममा प्रहरी प्रशासन समाजका समाजसेवी , वडा सदस्य , स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी  लगायत सम्पूर्ण गाउका दीदी बहिनी दाजुभाई बुवा आमा भाई बहिनी आउनु भयको थियो  ।

कार्यक्रम सफलाता पूर्वक सफल भयको समबेसी युवा क्लब की उपाध्यक्ष्य सरिता पोखरेल ले भन्नु भयो । कार्यक्रम मा समाजसेबी घनश्याम खनाल ले गाऊ को गरीबी, दलित लगायत बाल्बिवाह अनि लागूपदार्थ दुर्व्यवसन विरुद्ध का कुरा पनी राख्नु भयो  । र अन्तिम मा  कल्ब कल्ब का कोषाध्यक्ष तरालाल चौधरी र कल्ब का उपाध्यक्ष सरिता पोखरेल ले आफ्ना कुरा राखी कायक्रम सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्