रिडी रुद्रबेनी सडक खण्ड सुख्खा पहिरोकाे कारणले सडक अबरुद्ध

| २०७८ भदौ ५ गते १७: २६ मा प्रकाशित

गुल्मी।रिडी रुद्रबेनी सडक खण्ड सुख्खा पहिरोको कारणले मध्यनन १२.३० बजे देखि अबरुद्ध बनेको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी सहयक निरीक्षक नम बहादुर रानालेजानकारी दिनुभयो।

घाम लागिरहेको अबस्थामा अचानक रुपमा साघुरेमा ढुङ्गा माटो खस्ने क्रम रहेकाले भोलि मात्र बाटो खुलाइनेट्राफिक प्रहरी हवलदार जगत खनालले बताउनुभयो।साघुरेमा माथि बाट निरन्तर पहिरो झरिरहेको हुनाले पैदल यात्रा समेत नगर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्