एकै परिवारका ६ जनाको ह,त्या आरोपी लोकबहादुर कार्की सार्बजनिक

| २०७८ भदौ २७ गते ०१: ०६ मा प्रकाशित

काठमाडौं । एकै परिवारका ६ जनाको ह,त्या आ’रोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह,त्या का’ण्डमा सं’लग्न अभियुक्तलाई भर्खरै सार्वजनिक गरेको हो। प्रहरीले एकै परिवारका ६ जनाको ह,त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो । अभियुक्त कार्कीलाई प्रहरीले चैनपुर ल्याइएको थियो ।

मादी नगरपालिका–१ उमलिङमा गत सोमवार बिहान एकै परिवारका ६ जनाको ह,त्या भएको थियो । ह,त्यामा सं’लग्न भएको आ’रोपमा प्रहरीले शनिवार बिहान अभियुक्त लोक बहादुर कार्कीलाई प’क्रा उ गरेको थियो। अ’भियुक्त कार्कीले ६ जनालाई नै आफुले ह,त्या गरेको स्विकारेका छन । उनी मृ’त’कका परिवारका नाती पर्छन । लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको ह,त्यामा आफ्नो सं’लग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

तेजबहादुरले हे’पेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्या’न लि’एको बताएको जनाइएको छ । रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले हजुरआमा (पार्वता) बिरामी हुनु हुन्छ अरे, हेर्न जाऊँ’ भनेका थि ए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चि’च्याए। छोराले तेजबहादुर सडकको भित्तामा मृ,त अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए।

त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको श,व देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृ,त भेटिएको खबर गाउँलेलाई गरेका थिए । अरूको श,व देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मु’च्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बे’होस भइरहने सम’स्या थियो। प्रहरी पुग्दा उनको श,व ओछ्यानमै थियो। उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए।

बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ। तेजबहादुरको श,व सडक छेउ घो’प्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृ,त भेटिएका थिए । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदी सहितका अधिकारी अनुसन्धानमा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्