राष्ट्रिय सभाको निर्वाचनमा दांग जादै गरेको गाडी दुर्घटना सांसद सहित २ घाइते

| २०७८ माघ १२ गते १३: ४१ मा प्रकाशित

प्रेमनारायण आचार्य। महेन्द्र राजमार्ग अन्तर्गत धानखाेला र भालुबांगकाे विचमा लुम्बिनी प्रदेश सांसद चढेकाे सुद्धाेदन गाउँ पालिकाकाे गाडी दुर्घटना भएको छ। 

प्रदेश सांसद तुल्सी  चाैधरी   सहित २ जना घाइतेे भएका छन् । 

राष्ट्रिय सभाकाे निर्वाचनमा दांग जाँदै गरेको गाडीलाई विपरीत दिषाबाट  जादै गरेको ट्रकले ठक्कर दिएको हाे ।  घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएकाे छ । 

गाउँपालिकाका अध्यक्ष किशुचन्द चाैधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत सवार रहेको गाडी दुर्घटना भएको हाेे ।

प्रतिक्रिया दिनुहोस्