लुम्बिनी प्रदेस बन बाताबरण तथा भु-संरक्षण सचिव कार्कीलाई सम्मान तथा स्वागत

| २०७८ फागुन ३० गते २०: १९ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। प्रजातान्त्रिक वन प्राबिधिक संघ लुम्बिनि प्रदेश कमिटिले लुम्बिनी प्रदेस बन बाताबरण तथा भु- संरक्षण सचिब दुर्गा बहादुर कार्कीलाई एक समारोहबीच सम्मान तथा स्वागत गरेको छ ।

 भर्खर मात्रै पदबहालि गर्नु भएका सचिब कार्किलाई प्रजातान्त्रिक बन प्राबिधिक सघ लुम्बिनी प्रदेसका अध्यक्ष जितेन्द्र खड्का बरिस्ठ उपाध्यक्ष राजन रेग्मी सहित पदाधिकारी हरुको टोलिले सचिब कार्कि लाई स्वागत गरेको हो।

 प्रदेश कमिटिले  प्रदेश वन नियमावलि मा समाबेश गर्नेुपर्ने तथा तत्काल मन्त्रालयले पहल गर्नुपर्ने १२ बुदे माग तथा सुझाव सचिव कार्की लाई पेश गरेकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्