नाबालिगमाथि ब'ला'त्का'र गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ

| २०७९ जेठ ७ गते १७: ५५ मा प्रकाशित

काठमाण्डौ। ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्