जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

| २०७९ जेठ १५ गते १८: ०० मा प्रकाशित

काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्