अपाङ्ग पीडितहरु को सहयोगार्थ दिल्लीमा सांस्कृतिक कार्यक्रम

| २०७९ सावन ३ गते ११: १९ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन - भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना गरेता पनि गत केही बर्षा देखि बिस्व भरी फैलिएको नोवेल कोरोना भाइरस को महामारी का कारण कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् यद्यपि यहि आउदो १५ अगस्ट को दिन महिला हरु को महान चाड हरितालिका तिजको अवसर पारेर श्री पशुपति सम्पर्क मंच दिल्ली ले १६ औ इन्डो नेपाल सांस्कृतिक महोत्सवको आयोजाना गरेने भएको  छ ।

 

अपाङ्ग पीडितहरु को सयोगार्थ र अग्रज लाई समान नव प्रतिभा लाई प्रोत्साहन गर्ने उदेश्य ले यो सांस्कृतिक कार्यक्रम राखन लागेको श्री पशुपति सम्पर्क मंच अध्यक्ष तुलसी डकाल सोही सस्था का प्रतिनिधि धुर्ब राना ले बताउनु भयो प्रवासमा रहेर पनि कला सांस्कृतिको बिकासमा टेवा पुगोस भारत नेपाल बिच को समन्ध कायम रहोस भन्ने सम्पुर्ण सस्था का प्रतिनिधि हरु को चाहाना रहेको बताए ! बिगतको समयमा पनि प्रतेक बर्षा ब्लड डोनेसन दुखी पीडित र प्रवासी हरु को दुख मा सयोग गर्दै आएको र सामाजिक कार्यहरुमा पनि यो सस्था अग्रसर रहेको छ ।

 

कार्यक्रम मा नेपालबाट ख्यातिप्राप्त कलकारहरु गायिका जमुना राना, गायक राम परियार, उदघोसक शितल शर्मा, गायक गणेश न्यौपाने, गायक धुर्ब राना, गायक दिपक परियार, राम गहतराज, सुरज बिसि, गायिका जमुना गुल्मेली, अस्मिता बिसि, तथा मोडल कमल राना, राम प्यारी थापा साथमा बाल कलकारहरु इस्थानिया कलाकार हरु को बिजिड प्रस्तुति हुने आयोजक ले जानकारी दिएको छ नाम छुटेका कलाकार हरु को नाम पोस्टर मा सार्वजनिक गरेको छ कार्यक्रम मा सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनी बुद्धि जिबि पत्रकार विद्यार्थी सबै कार्यक्रम मा उपस्थित भै सोभा बडाइ दिन आयोजक ले अपिल गरेको छ । कार्यमा १५ अगस्टको दिन दिल्ली को एन्डुसगंज सामुदायिक भवन मुलचंद मेट्रो स्टेशन नई दिल्ली नजिकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्