हामि कम्युनिष्ट हिन्दुवादी मान्दैनौँ ,कम्युनिष्ट हिन्दुवादीको पक्षमा लाग्नु दुर्भाग्य हो :लम्क्षिधर गौतम

| २०७९ कार्तिक २६ गते २२: ४२ मा प्रकाशित

इजरायल। बैदेशिक रोजगारमा रहेका नेकपा एमालेका गुल्मी संगठित सदस्य लक्ष्मीधर गौतमको २०७९ को प्रदेश स्तरीय र प्रतिनिधि सभा सदस्यका प्रतिनिधिका लागि यस्तो छ विश्लेषण 

गुल्मी जिल्लाको वडा नम्बर २ मा अवस्थित क्यु उदय पुर् शान्ति मावि अध्यन्तरत गुल्मी जिल्लाको  नम्बर - मा जन्मिएका एक राजनैतिक सामाजिक बौद्धिक ब्याक्तित्व साथै बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहेता पनि नेकपा एमालेका एक सच्चा  कार्यकर्ता गौतम ले अर्घाखाँचीबुलेटिन संगको एक अन्तर्वार्तामा एसो भन्नु हुन्छ:-

हाम्रो देश नेपालमा जुन सुकै पार्टीले राज्य गरोस तर जेहिले दिन दुखि गरिब ,आफन्त वाद र नाता बादमा सिदान्त सिमित रहनु द:खद रहेको गौतम को भनाई रहेको छ। 

गौतमले आफु र आफ्नी पार्टीलाइ हृदय देखि धार्मिक्त्व भनेर अघाडी बढ्ने प्रतिवद्वता दिनुभएको छ। नेपाल कमुनिष्ट पार्टी नेकपा एमालेकोको कार्यकर्ता हुँदै गर्दा एकदमै गौरवान्तित रहेको र आफ्नो सच्चा बिचार प्रति बिपक्षि पार्टीका सदस्य हरुले २०७९ को चुनावी मा आफुले मन्तव्य राख्दा चर्का चर्की आलोचना सहित खण्डन गरेको भनाई रहेको छ। 

एमाले सदस्य लक्ष्मीधर गौतम विदेशमा रहेता पनि नेकपा एमालेका एक सच्चा सदस्य कार्यकर्ता हुन् भन्ने उनको अन्तर्वार्तामा देखिन्छ।जहिले आफ्नो पार्टी  आत्मसाथ र बिश्वास गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले जहिले देश र गरिब दिन दु:खि साथै बृद्व ,बृद्वा हरुको पक्ष्यमा सदैव आफ्नो पार्टीले सकारात्मक कार्य गरेको उहाँको भनाइ रहेको छ। 

तर अर्घाखाँची बुलेटिन को एक कार्यक्रममा बोल्दै नेकपा एमाले का गुल्मी संगठित सदस्य लक्ष्मीधर गौतमले आफुले हिन्दुत्व न मान्ने कम्युनिष्टले कहिले हिन्दुत्व कहिले मान्न न हुन्ने बताएका छन्। 

गौतमले आफु हिन्दु वादी भएको र आफु ब्रंमाण भएता पनि  नेपाललाई हिन्दु राष्ट्र बनाउँन उचित न रहेको बताएका छन्। आफु गाउँले जीवन ,आफ्नो संस्कार रितिरिवाजमा हुर्किएता पनि आफु नेपका एमाले नेपाल कम्युनिष्ट पार्टी ,केपी ओलीको पार्टीको नेतृव पार्टीमा आवद्व भएपछि खडक प्रसाद ओली नै जिन्दगीको भगवान रहेको जिगिर गरेका छन्। 

नेकपा एमालेका  गुल्मी संगठित सदस्य लक्ष्मीधर गौतमले आफु पक्का कठ्ठर हिन्दुवादी भएतापनि कम्युनिष्ट हरु हिन्दुवादीको पक्षमा लाग्नु गलत भएको बताएका छन्। आफु ब्रंमाण परिवार मा जन्मिएका गौतम हिन्दूत्वको बिपक्षिमा लाग्दै नेपालमा हिन्दुवादी भनेर उफ्रिने कुनै औचित्य न रहेको बताएका छन्। 

नेपालको एक विघट पस्चिमाञ्चल गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर २ क्यु जन्मिएका  गौतम  इजरायल मा छन् तर उनि हिन्दुवादी धर्म मान्दैनन ,कम्युनिष्ट कहिले हिन्दुवादी हुन भन्न न सकिने उनको भनाइ रहेको छ

प्रतिक्रिया दिनुहोस्