काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह निर्वाचित, रवीन्द्र मिश्र १२९ मतले पराजित

| २०७९ मंसिर ६ गते १४: १२ मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निटकतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७०११ मत ल्याए । 

मिश्र १२९ मतले पराजित भएका हुन् ।स्रोत - १२ खरी  

प्रतिक्रिया दिनुहोस्