बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

| २०८० मंसिर १३ गते १९: १७ मा प्रकाशित

काठमाडौँ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।  

प्रतिक्रिया दिनुहोस्