पाँच तले बिल्डीङ् बाट खस्दा भारतमा एक नेपाली युवाको मृ'त्यु

| २०८० माघ २९ गते १७: ०८ मा प्रकाशित

भारत। भारत को बेङ्लोर मा बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा १ का आकाश बोहोरा को पाँच तले  बिल्डीङ् बाट खसेर दु:खद निधन भएको  छ। 

बझाङ जिल्ला सुर्मा गाउपालिका वडा नं १ विछाडा घर भई काम को सिलसिलामा बेङ्लोर सर्जापुर कैकान्नाहल्ली स्थित "लोटस प्यालेस" अपारमेन्ट मा डिउटी गर्ने क्रममा गय राती करिब ११ देखि १ बजेको समयमा टेरिस बन्द गर्ने क्रममा पाँच तलाको बिल्डिङ बाट एक्कासि खस्न पुग्दा बोहराको घटनास्थलमै दु:खद निधन भएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्