खानेपानी तथा सरसफाई उपभोक्ता सैनामैनाको उपाध्यक्ष पदमा मालारानीका ज्ञवाली

| २०८० फागुन ५ गते २३: १८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैनाको उपाध्यक्ष पदमा मालारानी खनका बाबुराम ज्ञवालीले उम्मेदवारी दिएका छन् । 

फागुन ७ गते हुने चौथो अधिवेशनमा खानेपानी ट्याङ्‌की चिन्हमा आफ्‌नो अमूल्य मत दिई प्रगतिशिल उपभोक्ता समूहलाई अत्यधिक मतले विजयी गराउन ज्ञवालीले अनुरोध गरेका हुन । 

"स्वच्छ वातावरण र सफा गाउँशहर शुद्ध पानी पिउने हाम्रो ठहर" भन्ने मुल नाराका साथ अधिवेशन रूपन्देहीको सैनामैना हुने भएको हो ।

सयोग,सहल्लाह सुझाव को अपेक्षा  सहित सम्पूर्ण उपभोक्ता लाई थप सुलभ सौलिएत र स्थरिय खानेपानी वितरण तथा संस्था लाई थप उचाईमा पुराउने ज्ञवालीले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्