कुर्सी फेरेर परिवर्तन आउँदैन : बिजुला रायमाझी

| २०८० चैत ५ गते २३: ०४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । नेकपा एमालेकी सांसद रायमाझीले कुर्सी फेरेर परिवर्तन नआउने बताएकी छन्। 

प्रतिनिधि सभा संसद बैठकका बोल्दै सांसद रायमाझीले कुर्सी फेरेर बोली र भाषण फेरेर जनता झुक्याउने दिन सकिएको बताएकी हुन् । नयाँ तरिका बाट नयाँ काम गर्न नयाँ गठबंधन लाई अनुरोध गरेकी हुन् । 

नयाँ गठबंधन प्रति जनताको भरोसा फुट्न नदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्