शिक्षा समितिको सदस्यमा भुसाल चयन

| २०८० चैत १६ गते २३: ४३ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची।शिक्षा समितिको सदस्यमा दोर्ण भुसाल चयन भएका छन् । 

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स‌ङ्काय डीनको कार्यालय बल्खुले अर्घाखाँचीका शिक्षक दोर्ण भुसाल लाई शिक्षाको आधार विषय समितिको सदस्य पदमा चयन गरेको हो ।

शिक्षक भुसाल माघ २२ गतेदेखि लागू हुनेगरी ३ वर्षको लागि चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्