अब देखि १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

| २०८१ बैशाख २१ गते १७: २० मा प्रकाशित

२१ वैशाख, काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्