समाचार

७ दिनमा मधुमेह कम गर्ने एक चीज

२०७८ असोज १

काठमाडौं। पछिल्लो दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् । रगतमा चिनीको मात्रा बढ्दै जाँदा विभिन्न समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ । मधुमेहका रोगीहरुले खानपानमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ ।