समाचार

नवजात शिशु बेपत्तामा संलग्न ६ जना पक्राउ

२०८० भदौ ५

विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।