अर्घा मिनिकोटका ५९ बर्षिय एक पुरुष बेपत्ता

| २०७८ पौष ९ गते १६: ४० मा प्रकाशित

नमराज भुसाल ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मिनिकोट बाट ५९ बर्षिय एक पुरुष बेपत्ता भएका छन्। 

आज बिहान करिब ८: ३० बजेको समयमा मिनिकोटका ५९ बर्षिय राम प्रसाद आचार्य घर बाट एक्कासि बेपत्ता भएका हुन्। आचार्य डिप्रेसन 
को रोगि रहेको बुझिएको छ। 

तस्विरमा मा देख्नुहुने रामप्रसाद आचार्यलाई कोहिं कसैले कतै देख्नुभएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा 9857069440 को मोबाइल नम्बर मा सम्पर्क गरिदिनुहुन अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौँ !!

प्रतिक्रिया दिनुहोस्