उधोग बाणिज्य फर्म संग गुणस्तरीय बस्तु सेवा बिषयक एक दिने कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न

| २०७८ पौष १९ गते १६: १० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १८- उधोग बाणिज्य फर्म संग गुणस्तरीय बस्तु सेवा बिषयक एक दिने कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ।
 
जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यता मा सम्पन्न गोष्ठी मा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा रास्ट्रिय अनुसन्धान प्रमुख सन्तोष बस्नेत , शसस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल , उधोग बाणिज्य संघ का अध्यक्ष युबराज श्रेष्ठ , चेम्बर अफ कमर्श का अध्यक्ष अशोक कुमार श्रेष्ठ ,गैसस महासंघ का अध्यक्ष ठाकुर अधिकारी ,घरेलु उधोग महासंघ का उपाध्यक्ष हिम जिसि लेकाली पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल तथा ब्याबसाही हरुको उपस्थित रहेको थियो ।
 
कार्यक्रम घरेलु तथा साना उधोग कार्यलय का प्रमुख सन्तोष खनालको अध्यक्षता उधोग अधिकृत लक्ष्मी प्रसाद दाहालको संचालन मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्