जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय,अर्घाखाँचीको आयोजनामा चालक तथा सह- चालकहरुको स्वस्थ्य परिक्षण कार्यक्रम सम्पन्न

| २०७८ पौष २० गते १७: ४४ मा प्रकाशित

गुरुदेब खनाल ,सन्धिखर्क। जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँची को आयोजना मा अर्घाखाँची जिल्ला अस्पताल र आँखा अस्पतालको सहयोगमा आज बसपार्क मा सबारि चालक परिचालक हरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भयको छ।

 उक्त कार्यक्रम को अध्यक्ष जिल्ला प्रहरी अमर थापा प्रमुख रहनु भयको थियो भने प्रमुख अथिति प्रमुख जिल्ला अधिकारि हरी प्रसाद घिमिरेले गर्नु भयको थियो।

उक्त कार्यक्रम मा सन्धिखर्क नगरपालिका वाड न १का बडा अध्यक्ष मोदीजङ रायमाझी  २ का वाड अध्यक्ष युव राज बन्जाडे जिल्लाका सम्पुर्ण सुरक्षा निकाय का प्रमुख हरु पत्रकार  महासंघ का जिल्ला अध्यक्ष असोक खनाल यातायात ब्यबसायि प्रा लि का प्रमुखहरु बसपार्क टोल बिकास सस्था का अध्यक्ष सबारि धनि सबारि चालक  परि चालक हरु को उपस्थिति मा बृहत स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भयको थियो।

प्रतिक्रिया दिनुहोस्