सन्धिखर्क नपा वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको

| २०७८ माघ २८ गते १७: ४४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको एक कार्यक्रम बीच उदघाटन सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता मा सम्पन्न उदघाटन कार्यक्रम मा नगर उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,वडा अध्यक्ष हरु कृष्ण प्रसाद श्रेष्ठ ,कृष्ण बहादुर  आचार्य , नारायण खड्का नगरपालिका का सब इन्जिनियर हरि बोहरा प्राबिधिक सीता भुसाल कार्यपालिका तथा वडा सदस्य हरु स्थानीय वडाका पार्टी प्रमुख तथा प्रतिनिधि हरु स्थानीय वडा भित्र का विभिन्न बिध्यालयका प्रअ हरु वडा भित्र का महिला समुहहरु टोल सुधार समिति का प्रमुख हरु निर्माण ब्याबसाही तथा पत्रकार हरुको उपस्थित रहेको थियो ।

१ करोड ३७ लाख मा सम्पन्न वडा कार्यलय तथा ३३ लाखमा सम्पन्न बराहनेटा स्वास्थ केन्द भबनको निर्माण ब्याबसाही कृष्ण बस्याल ले जिम्मा लिएका थिए। उदघाट्न कार्यक्रममा बराहनेटा स्वास्थ केन्द्र भबन निर्माण को लागी  निशुल्क २ रोपनी जग्गा उपलब्ध गराउने जग्गा दाता यज्ञमुर्ति गौतम तथा समय मै भबन सम्पन्न गरेको भन्दै निर्माण ब्याबसायी कृष्ण बस्याल लाई दोसल्ला तथा प्रसम्सा पत्र द्वारा  सम्मान गरिएको थियो ।

कार्यक्रम  वडा न.३ का वडा अध्यक्ष लिलाराम गौतम को अध्यक्षता कार्यपालिका सदस्य सृजना बिक को स्वागत मन्तब्य तथा वडा सचीव लाल प्रसाद अर्याल को संचालन मा  सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्