सन्धिखर्क नगरपालिकाको आयोजना मा २ दिने महिला पत्रकारिता तालीम शुरु

| २०७८ फागुन १८ गते १९: ०० मा प्रकाशित

कमला घिमिरे। सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिले आयोजना गरेको तालिम महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि दिने गरि २दिने तालिम द वर्ल्ड एभरेस्ट अर्घाखाँचीको  सन्धिखर्कमा शुरु भएको छ। 

उक्त कार्यक्रम प्रमुख अतिथि ठाकुर कुमार बिक अतिथिहरु महासंघ जिल्ला अध्यक्ष अशोक खनाल महासंघका महाससंघका सहसचीव बरिस्ठ पत्रकार हृदय भुसाल सदस्य अनिल नेपाली उपस्थिति रहेको थियोे।

तालीमको सहजीकरण हृदय भुसालले गर्नु भएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्