सन्धिखर्कको रतले देखि २० बर्षिया एक विवाहित महिला ३ दिन देखि बेपत्ता

| २०७८ फागुन ३० गते १९: ३० मा प्रकाशित

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ रतले देखि विवाहित २० बर्षिया पवित्रा नेपाली एका - एक घरदेखि बेपत्ता भएकी छन।

रतले निवासी सन्तोष बि.क की श्रीमती यहि २०७८ साल फाल्गुन २७ गते दिउँसो देखी घर बाट एक्कासि बेपत्ता भएको पवित्राका श्रीमानले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिएका छन्। 

बेपता हुने सन्तोष बिककी श्रीमतीलाई कहिँ कतै देख्नुहुने महानुभावहरुले तुरुन्तै 9749891698 नम्बर वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्