गरिबी निवारणका लागी लघुबित्तमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ बैशाख ६ गते १७: ३२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। सन्धिखर्क नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागी लघुउधम बिकाश कार्यक्रम अन्तरगत सरोकार वालाहरु सग एक दिने लघुबित्तमा पहुच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल उधोग तथा सहकारी शाखाका प्रमुख अधिकृत जिबनारायण आचार्य , वडा न.९ का वडा अध्यक्ष देब बहादुर रायमाझी वडा न. ८ का काबा वडा अध्यक्ष नारायण अर्याल , बिजय लघुबित्त संस्था लि.का शाखा प्रमुख अशोक मरासिनी , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य नगरपालिका अन्तरगत सम्पुर्ण वडा का लघुउधमशिलता हरुको उपस्थित रहेको थियो ।

कार्यक्रम  सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता नगरपालिका स्थित उधोग तथा सहकारी शाखाप्रमुख जिबनारायण आचार्यको  स्वागत मन्तब्य बिजय लघुबित्तका शाखा प्रमुख अशोक मरासिनीको सहजीकरण तथा उधम बिकाश सहजकर्ता अनिता रावलको संचालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्