सन्धिखर्कका नगरप्रमुख लगायत २१ जनाले दिए राजिनामा

| २०७९ बैशाख ९ गते १९: १५ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल सहित अधिकाँस वाड अध्यक्ष र सदस्यले आफ्नो पद बाट राजीनामा दिएका छन्। 

बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा पुन:भाग लिन नगरप्रमुख कमल प्रसाद भुसाल लगायत २१ जनाले आज राजिनामा दिएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्