गूरुदेब खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८, पकलेबाट युवा व्यवसायी तथा समाजसेवी भीम बहादुर खत्रीले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रा.प्र.पा. बाट हलो चिन्ह लिएर वडा अध्यक्षको उम्मेदवारी दिएका छन ।
खत्री वडा अध्यक्ष भएमा विकासको ओईरो हुने कुरामा दुई मत छैन । खत्रीले वडा वासीलाई आफ्नो अमुल्य मत हलाेमा भोट राखी वडा अध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी गराउनु भएमा सन्धिखर्क नगरपालिका ८ भित्र मात्र नभई जिल्लाका हरेक ठाउँमा विकासका लागि निरन्तर लागिपर्ने बताए ।
यसैगरी वडा सदस्यमा भक्त बहादुर श्रेष्ठ, गिरिराज बन्जाडे गरि ३ जना सदस्यमा रहेका छन । खत्री नेपाल मजदुर युनियनका उपाध्यक्ष र देउराली यातायात अर्घाखाँचीका रुढ इन्चार्ज हुन ।
प्रतिक्रिया दिनुहोस्