सन्धिखर्क ७ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा गणेश थापा चयन

| २०७९ बैशाख १२ गते १४: ०६ मा प्रकाशित

अर्जुन थापा। सन्धिखर्क नगरपालिका वाड नम्बर ७ मा नेपाली काङ्ग्रेस को तर्फ बाट गणेश थापा लाइ पार्टी ले चयन गरेको छ।

बिगत लामो समय देखि अध्यापन गराउदै आएका लगनशील र कर्मठ बौद्धिक जुझारु सभाब भएका नेता गणेश थापा लाई स्थानिय तहकाे निर्वाचन  मा नेपाली काङ्ग्रेस को तर्फबाट बाट सन्धिखर्क नगरपालिका  वडा नम्बर ७  काे वडा अध्यक्षको  उम्मेद्बारमा नेपाली काङ्ग्रेस ले चयन गरेको छ !!
 
यो भन्दा पोहिला पनि यहाँ नेपाली काङ्ग्रेस बाट पितम्बर थापा वाडा अध्यक्ष मा बिजय प्राप्त गरेका थिए भने ओहिले स.न.पा ७ को चुनाब मा केही फरक छ।

अहिले यसै वाडा बाट नेकपा एमाले तर्फ  बाट युवा नेता समाजसेवी चुरा किसि ले पनि आफ्नो उम्मेद्बारीदिएका छ्न।यहाँ को मुख्य एजेन्डा खाचिकोट को चुनढुंगा उत्खनन्  सहित पानी बाटो र शिक्षा को मुख्य चुनाब मा बुद्वा बन्ने स्थानिया हरु बताउछ्न।

प्रतिक्रिया दिनुहोस्