चुत्रावेसिको (मसालबजार) मा डोलेश्वर बहूद्देश्यीय सहकारी सँस्थाको शुभारम्भ

| २०७९ जेठ २७ गते १८: ४५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर ०२ चुत्रावेशी (मसालबजार ) स्थित यस डोलेस्वर बहूद्देश्यीय सहकारी सँस्था लि. को शूभारम्भ भयको छ । उक्त समारोह मा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ  तथा संस्थाका अध्यक्ष दुर्गा प्रसाद  भुसाल, उपाध्यक्ष , सचिव तथा प्रमुख कार्यकारी सञ्चालक दिपक क सि  सयुँक्त रुपमा उद्घाटन गर्नु भयो । 

 डोलेस्वर बहूद्देश्यीय सहकारी सँस्था लि. को शूभारम्भ

उद्घाटन कार्यक्रममा  बडा न २ का अध्यक्ष मोतिजङ रायमाझी, बडा न १ का अध्यक्ष माधव प्रसाद श्रेष्ठ , सन्चार कर्मि सथिहरु लगायत शेयर सदश्य तथा स्थानिय गरि तिन सय भन्दा बढिको उपस्थिति रहेको थियो ।
 
संस्थाका कार्यकारी संचालक दिपक क .सि. अनुसार संस्थाले हाल काठमाडौ ३२ कोटेस्वर मा  सेवा प्रदान गर्दै आएको छ । उनले भने, ‘सहकारीको संख्या धेरै भएपनि हामीले आर्थिक, सामाजिक, सांस्किृतिक, पर्याबरणीय कार्यमा ध्यान दिएका छौं ।

संस्थाका कार्यकारी सञ्चालक दिपक क सि ज्यु अनुसार सस्थाले गाँउ शहर जोड्ने उद्देश्यले सन्धिखर्क नगरपालिकामा सेवा सुरु गरिएको बताए । उनले भने, ‘हामीले आम नागरिकको, शेयर धनीको विश्वास जित्ने काम गर्ने  छौं । र जिल्ला कै नमुना सहकारि बनाउने प्रतिबद्धता गर्नु भयको छ ।

प्रतिक्रिया दिनुहोस्