पिताम्बर थापा ,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेका ४ वटा सामुदायिक बिधालयमा वडा अध्यक्ष मोहन सिंह ठकुरी ले अङ्ग्रेजी माध्यमका पुस्तक तथा शैक्षिक सामग्री बितरण गरेका छन्।
ठकुरीले अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्नको लागी वडा भित्र रहेका ४ वटा आधारभूत बिधालयमा कक्षा १ का विद्यार्थीहरुलाइ अङ्ग्रेजी माध्यमका पुस्तक तथा शैक्षिक सामग्री बितरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्