अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी बीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ असार २४ गते १७: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखा जिल्ला स्थित क्रियाशिल संचारकर्मी तथा अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी बीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी सूचना अधिकारी निम बहादुर राना पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल केन्द्रिय सदस्य राधा नेपाली ,प्रदेश समिति सदस्य प्रेमनारायण आचार्य , पुर्ब अध्यक्ष शोभाखर पन्थी निबर्तमान अध्यक्ष  हिम जिसि तथा जिल्लाका क्रियाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्