अर्घाखाँचीको डिभर्ना जो'गि'मा'रेमा एक विवाहित महिलाद्वारा झु'ण्डि'ए'र आ'त्म'ह'त्या

| २०७९ असार २६ गते २२: ०० मा प्रकाशित

यूवराज केसी ,डिभर्ना। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ११ जो'गी'मा'रेमा एक विवाहित महिलाले झु'ण्डि'एर आ'त्म'ह'त्या गरेकी छिन। 

जोगिमारे निवासी हरि पान्डेकी अन्दाजी ३२ /३३ बर्षिया श्रीमति रुपा पान्डेले असार २४ गते शुक्रबार दिउँसो करिब २ बजेको समयमा आफ्नो घर नजिकैको थारोमा झु'न्डि'ए'र आ'त्म'ह'त्या गरेको उनका घरपरिवारले जानकारी दिएका छन्।  

रुपा पाण्डेले झु'ण्डि'ए'र आ'त्म'ह'त्या गरेता पनि घटना रहस्मय रहेको स्थानीयहरुले बताएका छन्। रुपा पाण्डेले ३२ बर्षको कलिलो उमेरमा के कारणले झु'ण्डि'ए'र आ'त्म'ह'त्या गरिन भन्ने बिषयमा थप अनुसन्धान भईरहेको खबर प्राप्त भएको छ। 

मृतक रुपा पाण्डेको शवलाई पोष्टमार्टम पछि अन्तिम दाहँसंस्कार गरिएको जानकारी आएको छ। निजका श्रीमान् रोजगारीको शिलशिलामा ३/४ बर्ष यता देखि बहराइनमा कार्यरत रहेको बुझीएको छ। रुपा पाण्डेका घरमा दुई छोराहरु रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्