श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवाैँ साधारण सभा तथा चाैँथाे अधिबेशन सम्पन्न

| २०७९ मंसिर १८ गते ०३: ११ मा प्रकाशित

कमला घिमिरे,सन्धिखर्क। श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवाैँ साधारण सभा तथा चाैँथाे अधिबेशन सम्पन्न भएको छ । 

श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवाैँ साधारण सभा 

श्री यातायात मजदुर बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क १ अर्घाखाँचीको नवौं साधारणसभा तथा चौथो अधिवेशन बि पि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको हो । 

कार्यक्रममा जेष्ठ  नागरिकलाई सम्मान, एसईई मा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण छात्र, छात्रालाइ सम्मान,उत्कृष्ट ऋणिलाइ सम्मान गरिएको छ ।र अधिबेशनमा नया नेतृत्वहरु चयन भएका छ्न जसमा -

अध्यक्ष  आत्मसिंह घर्ती
बिरष्ठ उपाध्यक्ष हरिप्रसाद पन्थि
राजेन्द्र श्रेष्ठ 
सचीव डिलाराम भट्टराई
अर्जुन पाेख्रेल
कोषाध्यक्ष  बिष्णु प्रसाद भट्टराई 
सदस्य
शारदा भुसाल
सम्झाना पन्थी
रमेश श्रेष्ठ 
चेतनाराण श्रेष्ठ 
प्रकाश पिसि
जनक पुन 
लेखा समिति 
शिवनाथ श्रेष्ठ 
पदम पाण्डे
गणेशराज पौडेल 
सल्लाहकार
गोपाल सिंह आचार्य 
भेष बहादुर बिसि 
गोपालभुसाल
लक्ष्मण भण्डारी 
हेमन्त बेल्बासे रहेका छ्न।

श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवाैँ साधारण सभा

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु खनाल मुस्कान, जिल्ला सहकारी संघ अर्घाखाँचीका प्रकाश भुसाल, आत्मसिंह घर्ती, नेपाली कांग्रेस जिल्ला सहसचिव कमल पौडेल लगायको उपस्थिति  रहेको कार्यक्रमको संचालन गणेश राज पौडेलले गरेका थिए ।

बिष्णु खनाल मुस्कान

प्रतिक्रिया दिनुहोस्