सन्धिखर्कको डिभर्नामा रहेको रक गार्डेनमा ट्याक्सी दुर्घटना : एक गम्भीर घाइते

| २०७९ माघ ४ गते १७: ४६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११  डिभर्नामा रहेको रक गार्डेनमा ट्याक्सी दुर्घटना भएको छ। 

पिकनिक खान गएको लु १ ज २९७५ नम्बर को ट्याक्सी आज दिउँसो उक्त क्षेत्रमा दुर्घटना हुन् पुगेको हो।

 ट्याक्सी दुर्घटना 

दुर्घटनामा कुनै मानवीय क्षति नभएतापनि एक जना गम्भीर घाईते रहेको खबर प्राप्त भएको छ । ट्याक्सी के कारणले दुर्घटना हुन् पुग्यो भन्ने कुरा अझै खुल्न सकेको छैन। 

दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ। 

तस्विर शौजन्य - प्रेम बुढाथोकी 

प्रतिक्रिया दिनुहोस्