अर्घाखाँचीमा बस दुर्घटना (तस्विर- भिडियो सहित)

| २०७९ फागुन २९ गते १८: ४४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को अर्घाखाँची बोर्डिङ नजिकै रहेको ओरालोमा यात्रुवहाक बस दुर्घटना भएको छ।

काठमाडौं देखि प्युठानको स्वर्गद्वारि दर्शन गराई तिर्थालु भक्त जनहरुलाई अर्घाखाँची हुँदै काठमाडौं फर्किने क्रममा बा. ५ ख २७६३ नम्बर को बस सन्धिखर्क नगरपालिका २ को भलाडाँडा को ओरालोमा एक्कासी दुर्घटना हुन पुगेको हो।

बस दुर्घटना

दुर्घटनामा कुनै मानविय क्षती न भएको बुझिएको छ ।बसको एक्कासि ब्रेक फेल हुँदा दुर्घटना हुन् पुगेको चालकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्