सन्धिखर्क नगरपालिकाले सुचारु गर्‍यो पुन:बाँगी खोला दोहन कार्य

| २०८० जेठ १४ गते १५: ३५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क को त्रिबेणि धाममा (बाँगी खोला) सन्धिखर्क नगरपालिकाले पुन: खोला दोहन कार्य सुचारु गरेको छ। 

 खोला दोहन कार्य

क्षणिक लाभको लागि कानुन लाई उपहास गर्दै यसरी खोला दोहन गरेको स्थानीयको आरोप छ। संगै सन्धिखर्क बजारलाई समेत दिर्घकालिन जोखिम पर्ने गुनासो रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्