समुदाय - प्रहरी साझेदारी जातीय भेदभाव तथा छुवाछूत उन्मुलन कार्यक्रम स.न.पा ०९ अर्घा मा सम्पन्न

| २०८० जेठ २१ गते १३: ३५ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा,अर्घाखाँची बुलेटिन। अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड  न . ०९ अर्घा को वार्ड कार्यलयमा समुदाय - प्रहरी साझेदारी जातिय भेदभाव तथा कार्यक्रम उन्मुलन कार्यक्रम मा आज दिउँसो १ :०० बजे जिल्ला प्रहरी कार्यलय को टिम बाट  कार्यक्रम सुरु भएको थियो ।

प्रहरी साझेदारी जातिय भेदभाव तथा कार्यक्रम

कार्यक्रम मा जातिय छुवाछूत भेदभाव  सम्बन्धित स.न पा .०९ का वार्ड अध्यक्ष : पदम बहादुर भुसाल सदस्य हरु: देबि खड्का , नारायण बहादुर रायमाझी , सिमा परिवार , र शिक्षक तथा समाजसेवि बलराम रायमाझी अर्घा रजस्थल मावी का प्र. अ . निरज भट्टराई , जु.रे.स.शिक्षक बल बहादुर रायमाझी,जे.रे.स.तथा बाल क्लबका विद्यार्थीहरु,स्थानियबासिहरुको  उपस्थिति मा कार्यक्रम  सम्पन्न भएको थियो ।

समुदाय - प्रहरी साझेदारी जातिय भेदभाव तथा कार्यक्रम 
प्रहरी साझेदारी जातिय भेदभाव तथा कार्यक्रम 

 

प्रतिक्रिया दिनुहोस्