डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. सन्धिखर्कको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

| २०८० मंसिर २३ गते १९: ३८ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ०२ मा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. सन्धिखर्कको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ को प्रमुख आथित्यता मा संचालन भएको कार्यक्रममा विशेष अतिथी  सन्धिखर्क ०२ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी , अतिथिहरु सन्धिखर्क नगरपालिका सहकारी शाखा का प्रमुख बाल बहादुर क्षेत्री ,  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश  सदस्य प्रेम नारायण आचार्य , नेपाल पत्रकार महासंघ  अर्घाखाँची का सह-सचिव अनिल नेपाली , अर्घाखाँची बुलेटिन डटकम का प्रधान सम्पादक सागर मरासिनी , नेपाल प्रेस खबर का सम्पादक गुरुदेव खनाल र अर्घाखाँची डटकमका वसन्त खडका रहनुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोतिराज शर्माले यश सहकारी संस्थाको  बार्षिक प्रगति  प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

यश संस्था का  अध्यक्ष मोतिराज शर्मा को अध्यक्षता र संस्थाका कोषाध्यक्ष  दिपक केसि को संचालन मा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्