सितगंगा नगरपालिका वडा न ५ जुकेनामा युबा नेता राम प्रसाद भुसाल बिजयी

| २०७८ भदौ २१ गते १४: ५८ मा प्रकाशित

यूवराज पौडेल। अर्घाखाँची नेपाली कांग्रेशको  १४ औं महाधिवेसन ७७ जिल्ला बाट  वाडा स्थरिय प्रतिनिधिको चुनाव भदौ १८ गते सम्पन्न भएको छ।

 नगरपालिका वाड नम्बर ५ मा आपसी सहमति हुन न सकेपछि राम प्रसाद भुसाल र भक्तिराम न्योपाने बिच वाडा सभापतिमा कडा प्रतिस्पर्धा भएको छ!  नेपाली काग्रेसमा कृयासिल सदस्य २७७ जनाको नाम  रहेको वाडामा जम्मा २२४ मत खसेको छ जसमध्ये राम प्रसाद भुसाल ११६/भक्तिराम न्योपाने १०५/ ३ भोट रद्व भएका छ्न ।

राम प्रसाद भुसाल एक स्वच्छ  समाजसेवी नातावाद भष्टचार बिरोधि अन्ययमा परेका लाई न्याएको लागि बोल्ने  र सधैंव समाजको हितको लागि काम गर्ने एक युबा हुन ।

सभापति भएसगै भुसालले वाडामा पाटिलाइ सुर्धिण गर्दै सबैलाई एक ठिक्का बनाएर अगाडि बढ्ने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्