शितगंगामा वडा सदस्यका उम्मेदवार सहित ५० जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश

| २०७८ फागुन १२ गते १९: ०० मा प्रकाशित

वसन्तराज पौडेल।अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ मा माओवादीकाे तर्फबाट वार्ड सदस्य पदका उमेदवार सहित ५० घरपरिवार कांग्रेसमा प्रवेश गरेका छ्न् । पछिल्लो समय स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कांग्रेसमा प्रवेश गर्नेको जनलहर बढेको छ ।

कांग्रेस अर्घाखाँचीको कार्यककर्ता भेटघाटका अभियान शितगंगामा सञ्चालन भएको छ । प्रवेश गर्नेहरु झबिलाल बि सी , यज्ञ खनाल, डुक बहादुर रास्कोटी, दिनेश घिमिरे , बिमला परियार , भुमिकला सोमै, बवि सोमै, मनिसा सारु, साबित्रा घिमिरे , प्रकाश सिन्जाली, बबिकला सिन्जाली, पेमी रेस्मी, रिमा कुमाल, भुमा सिन्जाली, धन कुमारी रास्कोटी, इन्द्रकला खम्चाकी, सीता खम्चाकी, देवी सारु, नुमिता खम्चाकी, दुर्गा सोमरे, खिम बहादुर विक , कुशल सोमै , मीन बहादुर सारु, दुर्गा बहादुर गाहा, बम बहादुर गुरुङ , लाल बहादुर सोमरे, इन्द्र सोमै , मधु राना , कलाधन पल्ली , कमल विक , सन्तोष सोमै, सुमन रास्कोटी , बिमला सिन्जाली , ललिता पहराई , चन्द्रकला रेस्मी , नानुमाया सारु, नारायण परीयार , जग बहादुर खम्चाकी , हुम बहादुर सुर्यबम्सी , मिना सोमरे , चित्रमाया सोमरे, कमला पुन , कमला खनाल , कुन्ती कुमारी कुमाल को घर परिवार प्रवेश गरेका छ्न ।

जिल्ला सभापति केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा नगर प्रमुख सुर्य अधिकारी , जिल्ला सहसचिव कमल पौडेल, महाधिवेशन प्रतिनिध इन्द्रमणी पौडेल , प्रदेश क्षेत्रीय सहसचिव नारायण बन्जाडे , पुर्वसचिव छबिलाल पौडेल , नेता यादव घिमिरे ,बिस्णु पौडेल, माधव पौडेल, नगर सभापति मोहन पन्थी, मोती बेल्बासे , वार्ड अध्यक्ष दामोदर न्यौपाने , कपिल आले , हिम्मत पोख्रेल , बाबुराम गैरे ,जिवा पौडेल , नेता प्रदिप बेल्बासे ने बि संघ शितगंगानगर सभापति वसन्त पौडेल थमन रास्कोटी, हिमाल रेश्मी , प्रेम नारायण न्यौपाने वार्ड उपसभापति राजकुमार दर्लामी , बिधादेव न्यौपाने लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम सचिव चुराबहादुर कार्की को संचालन वसन्त पौडेलको स्वागत तथा सभापति धन बहादुर पुनको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्