डोहोटे सामुदायिक बन भित्र रहेका झाडिहरुमा सरसफाइ

| २०८० मंसिर २२ गते १९: ३६ मा प्रकाशित

सुर्य भुसाल सन्धिखर्क। सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ मा रहेको डोहोटे सामुदायिक बन भित्र रहेका झाडिहरु सरसफाइ गरिएको सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रेसम बन्जाडेले जानकारी दिनु भयो ।

 सामुदायिक बन को सामाजिक उत्तरदायित्व अन्तरगत समुहका पदाधिकारी सदस्य उपभोक्ता हरुले झाडि सफाई गरेका हुन।

 सामुदायिक बनको पैसाबाट गाउँमा बिकास निर्माणका कामहरु भईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्