नेपाल बिधुत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रद्वारा शुभ श्री अग्नि सिमेन्टको लाइन काटियो

| २०८० पौष १४ गते २१: २१ मा प्रकाशित

अर्घाखाँची,पौष १४। नेपाल  बिधुत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रद्वारा शुभ श्री अग्नि सिमेन्टको लाइन काटियोएको छ।

नेपाल बिधुत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रद्वारा अर्घाखाँची जिल्लाको सितगङा नगरपालिका वडा न.८ जलुकेमा संचालित सिमेन्ट उधोगको लाइन काटिएको छ नेपाल बिधुत प्राधिकरण लाई तिर्नु पर्ने डेडिकेटेड एबम ट्रन्क लाइन बाट बिधुत उपयोग गरे बापतको करिब ४७ करोड रुपिया उक्त उधोगले नतिरेपछि पौष १३ गतेदेखि बिधुत  लाइन काटिएको जानकारी नेपाल बिधुत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्