सितापुरको सिमलचौरमा माटोको ढिस्कोले पुरेर १ जना महिलाको मृ'त्यु (तस्विर सहित)

| २०८० चैत ४ गते १७: ३४ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगंगा नगरपालिका वाड न .२ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको छ। भने एकजना महिला गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनु भएको छ।

मृत्यु हुने महिला झिर्‍रा निवासी अन्दाजी ४० बर्षकि शारदा अधिकारी रहेको र गम्भीर घाईते झिर्‍रा निवासी अन्दाजी ३८ बर्षिय राधा अधिकारीलाई ठाडा प्राथमीक सवास्थ्य केन्द्रमा उपचार भइरहेको छ मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्