नेपाली जनप्रगतिशिल मंच बहराइनको तेस्रोऐ ऐतिहासिक अधिवेशन भव्यताका साथ् सम्पन्न :अध्यक्षमा यूवराज केसी

| २०७८ मंसिर १८ गते २३: ४६ मा प्रकाशित

बहराइन।  नेपाली जनप्रगतिशिल मंच बहराइन को तेस्रो एतिहासिक अधिवेशन बहराइन को राजधानी मनमा नेपाली बुलमुन रेस्टुरेन्ट को सभाहलमा नेपाली जनप्रगतिशिल मंच का सचीव कमल घिमिरे ज्युले  संचालक गर्दै कार्यक्रम संचालित गर्न सुक बहादुर कोइराला को संचालकमा नेपाली जनप्रगतिशिल मंच का अध्यक्ष युवराज खत्री को सभापतित्त्वमा  प्रवास कमिटी अध्यक्ष ओम शर्मा ज्युको प्रमुख अतिथि एवम् बिशेश अतिथी नेपाली जनप्रगतिशिल मन्चका  मध्य पुर्व अध्यक्ष शनिकुमार ओलि प्रवास समिति प्रेस सेन्टरका संयोजक आरबी खड्का,मध्य पुर्व सचीव हरि नेपाली, एवम् नेपाली जनप्रगतिशिल मंच का प्रमुख सल्लाहकार जीवन श्रेष्ठ ज, पुर्व अध्यक्ष नारायण रणपाल बिस्वकर्मा ज्यु एवम् बहराइन कृयाशिल सङ्ठन संघ संस्था राष्ट्रिय कमिटी नेपाली जनप्रगतिशिल मंच को अध्यक्ष ज्युहरुको उपस्थिति मा नेपाली जनप्रगतिशिल मंच बहराइन को तेस्रो अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ। 

अधिवेशन लाई प्रवास कमिटी अध्यक्ष,मध्ध पुर्व अध्यक्ष शनि कुमार ओलिले, भर्चुअल मार्फत उद्घाटन गर्नु भएको थियो भने प्रत्येक्ष उपस्थिति मंचको सभापति र प्रमुख सल्लाहकार ले दिप जलाएर कार्यक्रम उद्घाटन गर्नु भएको थियो।

सो कार्यक्रम राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो ,दशौँ  बर्ष जनयुद्धका सहिद हरुको सम्झना गर्दै एक मिनेट सहि हरु प्रती मन धारण गरिएको थियो ।सो कार्यक्रमलाई उपस्थिति सम्पुर्ण लगायत भर्चुअल मार्फत जोडिनु भएका उपस्थिति अतिथी हरुलाइ मंचका प्रमुख सल्लाहकार जीवन श्रेष्ठ ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो। 

 लगत्तै उपस्थिति अतिथि हरुलाइ रक्तिम जनगायक बाम देव भाटले स्वागत गित गाउनु भएको थियो।यसै क्रममा नेपाली क्लब बहराइन का अध्यक्ष कमल श्रेष्ठ,नेपाली जनप्रगतिशिल मोर्चा  एरिया सेक्रेटरी धन बहादुर जैशी, नेपाली समाजका कार्यबाहक अध्यक्ष रामसेवक महत्त्व  ,प्रवासी मंच बहराइन का सचीव हरि श्रेष्ठ,नेपाली जनसम्पर्क समिति का सभापति पदम सुन्दर गुरुङ,ज्युले प्रत्येक्ष उपस्थिति भएर मन्तव्य राख्नु भएको थियो भने भर्चुअल मार्फत नेपाली जनप्रगतिशिल मंच मध्ये पुर्वका सचीव हरि नेपाली अध्यक्ष शनि कुमार ओलि एवम् प्रवास कमिटी अध्यक्ष ओम शर्माले सो कार्यक्रम लाई सम्बोधन गर्नु भएको थियो। यसै बिच बाम देव भाट र रेचिना छिनाल ज्युले हामी सबै माओवादी भन्ने रक्तिम गितमा नृत्य  गर्नु भएको थियो।

मन्चका पुर्व अध्यक्ष नारायण रपाल बिस्वकर्मा ज्युले  प्रतिबेदन पढि सुनाउनु भएको थियो यसै क्रममा बहराइन राजनीति भातृ सङ्ठनले एवम् संघ संस्थाले बहराइन रहेका मजदुर हरुको बिसयमा काम गर्दै आउनु भएका मन्च्का पुर्व अध्यक्ष धर्म राज भट्टराई,क्ष्रेत्र प्रसाद देवकोटा,पुर्व प्रमुख सल्लाहकार तिलक साप्कोटा,प्रमुख सल्लाहकार जीवन श्रेष्ठ पुर्व अध्यक्ष नारायण रपाल बिस्वकर्मा,बरिस्ठ उपाध्यक्ष रामु काफ्ले ,नेपाली जनसम्पर्क समिति बहराइन सभापति पदम सुन्दर गुरुङ,प्रवासी एकता मंच बहराइन शालिकराम पन्त ,नेपाली समाज ,नेपाली जनप्रगतिशिल मोर्चा,जनजाति आधिवाशी महासंघ,गैरआवासीय नेपाली संघ एन आर एन बहराइन लक्ष्मी गिरि ज्यु हरुले समाजमा पुर्याएको उच्च योगदानको कदर  गरि सम्मान गरिएको थियो भने मन्चकै बरिष्ठ उपाध्यक्ष को योगदानको कदर  सम्मान गरिएको थियो। 

कार्यक्रम को अन्तिम समापन सभापतिले गर्दै बन्द सत्रको माइक निर्वाचन समिति संयोगजक नारायण रपाल ज्युलाइ हस्तान्तरण गर्नु भएको थियो सो लगत्तै अन्तर्राष्ट्रिय कलाकार समाज बहराइन का कोषाध्यक्ष तेजेन्द्र थापा,वाम देव,रेजिना छिनाल,श्याम जि हरुले एउटा् गित पस्तुत राख्नु भएको थियो भने सो बन्द सत्र सकिए लगत्तै निर्वाचन समिति नारायण रपाल बिस्वकर्मा,जीवन श्रेष्ठ ज्युले नयाँ निर्वाचन समिति घोषणा गरि सम्पुर्ण नव निर्वाचित समिति लाई अबिर दोशल्ला ओडाइ प्रमाण पत्र दिइ नवनिर्वाचित टिमलाई सपथ ग्रहण गराइ कार्यक्रम भब्यताको साथ सम्पन्न भएको थियो ।

नवनिर्वाचित कार्यसमिति नामवली 

१)अध्यक्ष युबराज खत्री श्रेत्री

२)बरिस्ठ उपाध्यक्ष रामु काफ्ले 

३)उपाध्यक्ष कमल घिमिरे 

४)उपाध्यक्ष गेहराज घर्ती मगर

५) उपाध्यक्ष सुक बहादुर कोइराला 

६)महासचिव कल्याण सेन्चुरी 

७)सचिव गोपाल सेजवाल 

८)सह सचीव भानुभक्त पाठक

9)कोषाध्यक्ष धुर्व बुढाथोकी 

१०)सह कोषाध्यक्ष दिपक बि क 

११)व्यवस्थापन सचीव अनमोल राक्से मगर 

१२) ब्यावस्थापन सह सचीव महेश बिस्वकर्मा

१३)युवा संयोजक श्रीपाली अविशेक 

१४)युवा सह सम्योजक भुपाल खनाल 

१५) खेलकुद सचीव भेसराज रेग्मी 

१६) खेलकुद सह सचीव नरेश बिस्ट 

१७)प्रवक्ता सुरज भट्ट 

१८)सास्कृतिक सयोजक बाम देव भाट 

१९)सास्कृतिक सह सयोजक रेजिना छिनाल 

२०) महिला संयोजग बसन्ती भुसाल 

२१) महिला सह सयोजक भावना भट्ट 

२२)सदस्य बिक्रम सेजवाल 

२३)सदस्य जिबित कार्की 

२४)सदस्य धन बहादुर बस्नेत 

२५)सदस्य हरि बहादुर सेजवाल 

२६)सदस्य नवराज कार्की 

२७) सदस्य मदन परियार 

२८) सदस्य रेम बहादुर थापा

२९) सदस्य सन्त बहादुर माझी 

३०)कमल बहादुर बि क

३१) मन्जु लामा

३२) दिनेश बस्नेत

33) अर्जुन पौडेल

प्रतिक्रिया दिनुहोस्