भारतका चर्चित पंजाबी सिंगर हत्याकांड सिद्धु मूसेवाला का आरोपी नेपाल बाट पक्राउ

| २०७९ भदौ २७ गते १०: ५२ मा प्रकाशित
 
 
 अर्जुन थापा अर्घाखाँचीबुलेटिन : भारत को चर्चित हत्याकांड सिद्धू मूसेवाला का आरोपी दीपक मुंडी र उसका दुइ जाना सयोगी नेपाल बाट पक्राउ परेका हूँन भारत नेपाल को सिमना झापाको बडर देखि ऊनि हरु लाइ िस्थानिया हरु ले पक्राउ गरेका हुन
 
केहि दिन यता भारत बाट केहि बच्चा चोरी गर्ने टोली नेपाल परवेश गरेको र केहि बच्चा हरु चोरी गर्दा गर्दै पक्राउ गरी नजिक को प्रहरीचौकी सामु बुझाएको न्यूज हरु सामाजिक संजाल माँ भाइरल छन। तेसै को आधार माँ बच्चा चोर टोली  का सदस्य हुन भनी आरोपी हरु लाइ पिटाई गरे पोछि िस्थानिया ले समातेर झापा प्रहरी लाइ बुझाएका थिए ।
 
झापा प्रहरी को शोध पूछ मा ऊनि हरु ले आफु हरु भारतीय बिजनेसमैन भएको भन्दै प्रहरी लाइ नै गुमराह गर्दै तिनै जाना आरोपी ले बयान दिएका थिए। तर झापा प्रहरी ले भने ऊनि हरु को आईडी पुरूफ़ हेरि सके पोछि ऊनि हरु को कोही आफन्त वा परिवार का सदस्य बोलाउन अनुरोध गरे पोछि आरोपित राजेंद्र उर्फ जोकर ले आफन्त लाइ फोन गर्यो तर त्यों फोन दिल्ली पुलिस ले इंटरसेप्ट गरेको थिय।
 
' दिल्ली पुलिस को स्पेशल टीम ले पहिला नै राजेंदर को फोन सर्विलांस मा लगाएको थियो । तेसैको आधार मा नै उनी पक्राउ परेका हुन जानकारी को मुताबिक़ फोन इंटरसेपेशन ले पूरा जानकारी स्पेशल सेल लाइ लगयो.यसको तुरुन्तै स्पेशल अधिकारिहरु ले नेपाल पुलिस सग संपर्क गर्यो र बच्चा चोरी को शक मा समातिएका तीनै जाना संदिग्ध हत्याकांड मा वांटेड रहेको जानकारी दिए पोछि दिल्ली र पंजाब पुलिस नेपाल पुगेर तमाम दस्तावेज नेपाल प्रहरी लाई दिइ सके पोछि ऊनि हरु लाइ दिल्ली पुलिसले पक्राउ गरी दिल्ली लगेको छ 

प्रतिक्रिया दिनुहोस्