सन्धिखर्क नगरपालिका को नबनिर्मित सभाहल को एक कार्यक्रम बिच समुदउधाट्न

| २०७८ असार ९ गते १५: ०६ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिका को नबनिर्मित सभाहल को एक कार्यक्रम बिच समुदउधाट्न भएको छ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले रिबन काटी उदघाटन गर्नु भएको कार्यक्रम को अध्यक्षता नगरउपप्रमुख ठाकुर बिक र संचालन प्रमुख प्रशासकीय नारायण अर्यालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्