नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँचीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत

| २०७८ असार २१ गते १९: १२ मा प्रकाशित

कमल पोख्रेल ,पाणिनी। अर्घाखाँची प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँचीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत भएका छन्। 

आईतवार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले पोखरेललाई सहसचिवमा मनोनीत गरेको हो । 

पोखरेलले संगठनलाई सक्रिय बनाएर अगाडी लैजाने बताएका छन् । उनले कांग्रेसको आगामी १४ औं अधिवेशनमा धेरै भन्दा धेरै युवाहरुलाई अगाडी बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्